Share:

Share on facebook
Share on twitter
Share on linkedin
असोज ५ देखि लामो दुरीका सवारी साधन चल्ने

भदौ ३०, मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आन्तरिक हवाई उडान र लामो दुरीको यातायात सेवा असोज ५ देखि खुला गर्ने निर्णय गरेको छ । यसअघिको निर्णयमा अन्तर जिल्ला यातायात र आन्तरिक हवाई उडान असोज १ देखि खुल्ला गर्ने भनिएको थियो । तर पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा नहुँदा निर्णय केही दिन पर सरि असोज ५ गते देखि मात्र लामो दुरीका सवारी साधन चल्ने भएका छन् ।

ताजा अपडेट