Share:

Share on facebook
Share on twitter
Share on linkedin

एकपटक हृदयघात भइसकेकाले के गर्ने ?

 

१. नियमित स्वास्थ्य परीक्षण गराउने ।
२. तनावमुक्त रहने ।
३. ंधुम्रपान र मद्यपान नगर्ने ।
४. कोलस्ट्रोललाई बढ्न नदिने ।
५. शरीरको तौल सन्तुलनमा राख्ने ।
६. नियमित शारीरिक व्ययाम गर्ने ।
७. मुटुको अवस्था अनुसार चिसोबाट बच्ने ।
८. चिल्लो, बोसो र बढी कार्वाेहाइड्रेड भएको खाना नखाने ।

ताजा अपडेट