Share:

Share on facebook
Share on twitter
Share on linkedin
कोरोना रोकथामकालागि १२ बुदेँ निर्णय

भदौ ३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइतबार १२ बुँदे निर्णय अघि सारेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) पदाधिकारीहरु सम्मिलित बैठकले नयाँ निर्णयहरु गर्नुभएको हो । निर्णयहरुमा क्वारेन्टिनमा कसरी र कती दिन बस्ने बारे, हवाईमार्ग भएर नेपाल आएकालाई क्वारेन्टिनमा राख्ने बारे, एक जिल्लाबाट आर्केा जिल्ला जाने बारे, कोभिड १९ को परिक्षण सम्बन्धमा, त्यस्तैगरी परिक्षण सुल्क, एन्टिजेन टेस्ट, कोभिड बिरामीहरुको उपचार र बंगलादेशबाट ल्याइएको औषधी रेम्डीसीभिर औषधी कसरी र कस्ता व्यक्तिलाई दिइने बारेमा समेत उल्लेख गरिएको छ ।

ताजा अपडेट