Share:

Share on facebook
Share on twitter
Share on linkedin

जेठ ८ गते :  गत जेठ १ देखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदानेका ४१ बर्षिय पुरुषको आज विहान ज्यान भए सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । सामाजिक विकास मन्त्रालय, प्रदेश नं ५ का स्वास्थ्य सेवा प्रमुख डा उमाशंकरप्रसाद चौधरीले क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको आज विहान ७ १० मा निधन भएको पुष्टी गर्नुभएको छ । एक्युट निमोनिया, जण्डिस बिग्रेको अवस्थामा परिवारले गत १ जेठ राती क्रिमशन अस्पताल पु¥याइएको थियो । उनको जेठ ५ मा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत १ जेठमा धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ बर्षीया सुत्केरी र २ जेठमा बाँके नरैनापुरका २५ बर्षीय युवकको कोरोनाबाट ज्यान गएको थियो ।

ताजा अपडेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चिनियाँ एपहरु टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउन कार्यकारी आदेश

श्रावण २३, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपहरु टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा

नुवाकोटका स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिमसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक तथा सार्वजनिक सेवा प्रवाहमा कटौती

श्रावण २३, नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र