Share:

Share on facebook
Share on twitter
Share on linkedin

मृगौला बिग्रदा देखिने लक्षणहरु

१. पटक पटक तर थोरै पिसाब लागिरहनु ।
२. पिसाब धमिलो हुनु ।
३. रिङ्गटा लाग्नु ।
४. लगातार वाकवाकी आउनु ।
५. झाडापखला लागिरहनु ।
६. भोक लाग्दै नलाग्नु वा बढी भोक लाग्नु ।
७. छाला चिलाउनु ।
८. हात खुट्टा सुन्निनु ।

मृगौला बिग्रिनुका कारणहरु
१. मधुमेह रोग लाग्नु ।
२. उच्च रक्तचाप हुनु ।
३. धेरै गर्मीमा काम गर्नु ।
४. पर्याप्त मात्रामा पानी नपिउनु ।

मिर्गौला स्वास्थ्य राख्ने उपायहरु
१. आफुलाई सकृय र तन्दुरुस्त राख्ने ।
२. स्वस्थ्यकर खाना खाने ।
३. धुम्रपान र मदिरापान नगर्ने ।
४. रक्तचाप उच्च हुन नदिने ।
५. दैनिक रुपमा शारिरीक व्यायाम गर्ने ।
६. दैनिक दुई देखि तिन लिटर पानी पिउने ।
७. प्रोटिन युक्त खाना कम खाने ।
८. चिकित्सकको सल्लाह बमोजिम मात्र औषधि सेवन गर्ने ।

ताजा अपडेट