Share:

Share on facebook
Share on twitter
Share on linkedin

सास गन्हाउने कारणहरु
१. दाँत र गिजाको रोग हुनु ।
२. नियमित रुपमा दाँत ब्रस नगर्नु ।
३. दाँतमा खानेकुरा अड्किनु ।
४. जिब्रोमा फोहोर जम्नु ।
५. अधिक मात्रामा सुर्तिजन्य पदार्थको सेवन गर्नु ।
६. मदिरापान गर्नु ।
७. मधुमेह, रोग लाग्नु ।
८. कब्जियत हुनु ।

 

सास गन्हाएमा के गर्ने ?
१. बिहान उठ्ने बित्तिकै र बेलुका सुत्नु अगाडीे दाँत माँझ्ने ।
२. टंग क्लिनरले बिहान र बेलुकी जिब्रोको सफाइ गर्ने ।
३. अत्याधिक कडा ब्रसले दाँत नमाझ्ने ।
४. कागती र मह मिसाएर गिजा सफा गर्ने ।
५. दिनको ३ देखि ४ लिटर सम्म पानी पिउने ।
६. कब्जियत हुन नदिने ।
७. गुलियो चिज खाएपछि मुख कुल्ला गर्ने ।
८. धेरै तारेको, मसलायुक्त र पिरो खानेकुरा नखाने ।
९. चिया, कफि र रक्सिको सेवन धेरै नगर्ने ।
१०. अत्याधिक तातो र चिसो खाने कुरा नखाने ।

ताजा अपडेट