Share:

Share on facebook
Share on twitter
Share on linkedin

निन्द्रा नलाग्नुको कारणहरु

१. धेरै खाना खानु ।
२. कुनै पनि विषयको बारेमा धेरै सोच्नु ।
३. धेरै मानसिक परिश्रम गर्नु ।
४. मदिरापान, धुम्रपान, आदिको धेरै सेवन गर्नु ।
५. ईष्र्या, चिन्ता, क्रोध तथा आत्मग्लानी जस्ता भावनाहरु मनमा हुनु ।
६. केही काम नगर्नु अथवा आरामपूर्ण जिवन बिताउनु ।

निन्द्रा नलागेमा के गर्ने ?

१. धेरै मानसिक तनाव नलिने ।
२. व्यायाम, योग तथा ध्यान गर्ने ।
३. सुत्नु भन्दा २–३ घण्टा अगाडी खाना खाने ।
४. मसालायुक्त खानाको सेवन नगर्ने ।
५. सुत्नु अगाडी मनपर्ने संगीत सुन्ने वा रोचक पुस्तक पढ्ने ।
६. ओछ्यानमा पल्टेर कुनै प्रकारका चिन्ता वा समस्याको बारेमा नसोच्ने ।
७. सुत्नु भन्दा पहिले चिसो पानीले हात मुख धुने तथा शौचालय जाने

ताजा अपडेट