श्रावण २२, हाल नेपालमा सरकारी कार्यलय र सरकारी कर्मचारीहरुमा कोरोना संक्रमणको दर तिव्र रुपमा बढीरहेको छ । यसै क्रममा नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीहरुमा कोरोना देखिएको छ । प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो । निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको सचिवालयले बताएको छ ।
हेल्थ टेलिभिजनले भखर्रै मात्र प्राप्त जानकारी अनुसार संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनमा कोरोना पोजेटिभ देखिए पछि उनी नजिक भएका सबै जनाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।
Casigo casino review in Canada
TOP ONLINEGAME ≡ Offers Sports My Account Answers Casigo casino review in Canada Curious about