भदौ १४, अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख ८० हजार नाघेको छ । जोन्स हप्किन्स विश्व विद्यायलका अनुसारको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख ८० हजार ८४४ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या ५८ लाख ६९ हजार ३२ पुगेको छ । अमेरिकामा संक्रमित संख्याको आधारमा विश्वको सबैभन्दा प्रभावित मुलुक हो । अमेरिकामा अहिलेसम्म २१ लाख एक हजार १३६ संक्रमित निको भइसकेका छन् । अमेरिकामा विद्यालय खुलेसँगै कोरोना भाइरसका संक्रमित बढेको केही विशेषज्ञहरुले बताएका छन् ।
Casigo casino review in Canada
TOP ONLINEGAME ≡ Offers Sports My Account Answers Casigo casino review in Canada Curious about